Opens in a new tab
२०८३ आश्विन २, शुक्रबार
September 18, 2026

राक्सिराङका अति बिपन्न बिद्यार्थीलाई न्यानो स्विटर बितरण

Banako Khabar
२०८० माघ १५ गते, सोमबार

१५ माघ २०८०
राक्सिराङ ।
मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर ६ स्थित माकलदमारको श्री जनसेवा प्रावि स्कुलका बिद्यार्थीहरुलाई न्यानो स्विटर बितरण गरिएको छ।

बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष रामशरण दोङको समन्वयमा आदिवासी जनजाती समन्वय समिति राक्सिराङ गाउँपालिकाको अध्यक्ष एवम् समाजसेवी गणेश तामाङले बिपन्न तथा निम्न बर्गका स्कुले बिद्यार्थीहरुलाई ब्यक्तिगत रुपमा स्विटर बितरण गरेका हुन। उनले बिद्यार्थीहरु अत्यन्तै निम्न, बिपन्न रहेको र जाडोले गर्दा स्कुलसम्म आउन गाह्रो भईरहेको महसुस आफुले गरेको भन्दै केही हदसम्म न्यानो भई स्कुल उपस्थित हुन सहज गराउन आफुले स्विटर सहयोग गरेको अध्यक्ष तामाङले बताए।

विद्यालयमा अध्ययनरत बिपन्न ३५ जना विद्यार्थीहरुलाई स्विटर वितरण गरिएको हो । स्कुलमा अध्ययनरत बिद्यार्थीहरु चेपाङ, तामाङ र केही दलित समुदायका रहेका छन ।

बितरण कार्यक्रममा बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष रामशरण दोङले चिसो मौसमका कारण बिद्यार्थीहरु
कठ्याङ्ग्रीएर बिद्यालय उपस्थित हुन गाह्रो भईरहेको परिप्रेक्ष्यमा स्विटर सहयोग गरि मनोवल बढाएकोमा समाजसेवी तामाङप्रती धन्यवाद दिदै आगामी दिनमा पनि बिद्यार्थीहरुको पढाईप्रती आकर्षण बढाउन अझै सकेको सहयोग गरिदिन आग्रह समेत ब्यक्त गरे।

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.20
153.80
European Euro
1
175.79
176.48
UK Pound Sterling
1
205.23
206.04
Swiss Franc
1
185.47
186.20
Australian Dollar
1
108.93
109.36
Canadian Dollar
1
109.48
109.91
Singapore Dollar
1
120.06
120.53
Japanese Yen
10
9.84
9.88
Chinese Yuan
1
22.84
22.93
Saudi Arabian Riyal
1
40.78
40.94
Qatari Riyal
1
42.03
42.19
Thai Baht
1
4.59
4.61
UAE Dirham
1
41.71
41.88
Malaysian Ringgit
1
37.37
37.52
South Korean Won
100
11.05
11.09
Swedish Kroner
1
15.59
15.66
Danish Kroner
1
23.52
23.61
Hong Kong Dollar
1
19.53
19.60
Kuwaity Dinar
1
498.45
500.41
Bahrain Dinar
1
406.38
407.97
Omani Rial
1
397.92
399.48