मनहरी – २०८० माघ १३ गते । पाँचौ मनहरी महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । मकवानपुर उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समितिले महोत्सवको सबै तयारी अन्तिम चरणमा पुगेको जानकारी गराएको छ ।
महोत्सवमा १५० वटा स्टल रहने बताईएको छ । समितिका सभापति एबम् मूल आयोजक समितिका संयोजक गणेशमान मानन्धरले स्टल निर्माणको काम ८० प्रतिशत सकिएको र भोलिसम्ममा स्टेज बन्ने काम सकिने बताउनुभयो ।
महोत्सवमा स्थानीय कृषि उत्पादनहरु च्याउ, केराका परिकार, स्थानीय गहत, मास, मस्याङको बिक्री बितरण र प्रदर्शनी गरिनेछ । त्यसैगरी पश्चिम मकवानपुरमा बाहुल्यता रहेको चेपाङ जातिको संस्कृति झल्काउने घर, नेपालमै मनहरीमा मात्र रहेको बनकरियालाई पनि महोत्सवमा स्थान दिने गरी तयारी गरिएको संयोजक मानन्धरले जानकारी दिनुभयो ।
यही माघ १६ देखि २८ गतेसम्म चल्ने महोत्सवमा राष्ट्रिय तथा स्थानीय सबै कलाकारहरुको तय गरिएको र स्थानीय स्तरमा लोकदोहोरी प्रतियोगिता, नृत्य लगायतका क्रियाकलापहरु दैनिक रुपमा हुने आयोजकले जनाएको छ ।
पाँचौ मनहरी महोत्सवको तयारी अन्तिम चरणमा

यो पनि पढौँ
ताजा खबर
सबै
राक्सिराङको बिद्यालय ब्यबस्थापन समितीको अध्यक्षमा गणेश सर्बसम्मतले चयन

आज चर्चित गायिका अन्जु पन्त राप्तीको प्रार्थना सभा कार्यक्रममा आउने

राप्ती क्रिश्चियन समाजको बार्षिक उत्सवमा अग्रज पास्टरलाई सम्मान

कालिखोला देउराली सामुदायिक वन इच्छाकामनाको अध्यक्षमा गुरुङ निर्बाचित

इच्छाकामना बिपद ब्यबस्थापन समितीको अध्यक्षमा सौरव चयन
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
153.25
153.85

European Euro
1
178.17
178.87

UK Pound Sterling
1
204.21
205.01

Swiss Franc
1
194.71
195.48

Australian Dollar
1
109.58
110.01

Canadian Dollar
1
111.46
111.89

Singapore Dollar
1
119.66
120.13

Japanese Yen
10
9.65
9.69

Chinese Yuan
1
22.50
22.59

Saudi Arabian Riyal
1
40.84
41.00

Qatari Riyal
1
42.06
42.23

Thai Baht
1
4.69
4.71

UAE Dirham
1
41.72
41.89

Malaysian Ringgit
1
38.79
38.94

South Korean Won
100
10.23
10.27

Swedish Kroner
1
16.22
16.28

Danish Kroner
1
23.84
23.93

Hong Kong Dollar
1
19.57
19.65

Kuwaity Dinar
1
500.24
502.20

Bahrain Dinar
1
406.34
407.93

Omani Rial
1
398.05
399.61









